सार्बजनिक बिदा

प्रकाशित मिति: 2015-11-10

सूचना

TOURIST VISA EXTENSION AND AGENCY SECTION

यहि मिति २०७२ साल कार्तिक २५ गते बुधबारदेखि कार्तिक २८ गते शनिबार सम्म शुभ दिपावली पर्वका कारण सार्वजनिक विदा परेकोले यस विभाग अन्तर्गतका सबै शाखाहरु बन्द रहने व्यहोरा सुचित गरिन्छ ।

साथै, विगतका वर्षहरुमा जस्तै नियमित रुपमा सेवा प्रदान गर्नुपर्ने पर्यटक शाखा भने कार्तिक २७ गते बाहेक अन्य दिन (२५, २६, २८)एजेन्सी शाखा कार्तिक २६ गते बिहान ११ बजे देखि दिनको १.०० बजेसम्म खुल्ने व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ ।

अध्यागमन विभाग शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ  ।

 

अध्यागमन विभाग
कालिकास्थान, काठमाडौँ