Working भिषा बारे सोधिने प्रश्न

प्रकाशित मिति: 0000-00-00

 

  • Working भिषाको शुल्क कति लाग्दछ?

 

६० अमेरिकि डलर प्रति महिना। बहुप्रवेशी सुविधाको लागि थप ६० डलर प्रति महिना।

 

  • मैले मेरो आश्रितहरुको लागि भिषा कसरी प्राप्त गर्न सक्छु?

 

तपाईले लिएको Working भिषा तथा तपाईका आश्रितबारे विवरण खुलाई प्राप्त भएको सम्बन्धित मन्त्रालयको सिफारिशको आधारमा।

 

  • मेरो श्रीमति जो आश्रित भिषा अर्थात् Dependent Visa मा छन्। के उनले काम गर्न पाउँछिन्?

 

आश्रित भिषामा नेपाल बस्नेले काम गर्न पाउँदैनन्।

 

  • यो भिषा जारी गर्न कति समय लाग्दछ?

 

आवश्यक कागजात पूरा गरि भिषाको लागि आवेदन गरेको खण्डमा सोहि दिन।