प्रवेश विन्दुमा भिषा नपाइने देशहरु

निम्न १२ देशहरूका विदेशी नागरिकहरुलाई (सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक)नेपाल प्रस्थान गर्नु पूर्व नेपाली कूटनीतिक मिशन (दूतावास र वाणिज्य दूतावास) बाट पर्यटक भिसा प्राप्त गर्न अनुरोध गरिन्छ।

१. नाइजेरिया

२. घाना

३. जिम्बावे

४. स्वाजिल्यान्ड

५. क्यामरुन

६. सोमालिया

७. लाईबेरिया

८. इथियोपिया

९. ईराक

१०. प्यालेस्टाइन

११. अफगानिस्तान

१२. सिरिया

१३. Travel Document सहित प्रवेश गर्ने शरणार्थी