साइट
खोज्नुहोस
Old Site
समपर्क/गुनासो
Choose Language
English
नेपाल सरकार
गृह मन्त्रालय
अध्यागमन विभाग
कालिकास्थान, डिल्लीबजार, काठमाडौँ
गृह पृष्ठ
हाम्रो बारेमा
परिचय
अफिस लेआउट
भिसा
कूटनैतिक भिषा
औपचारिक भिषा
पर्यटक भिषा
अध्ययन भिषा
गैर पर्यटक भिसा
कार्य सम्बन्धी भिषा
प्रेस भिषा
नाता सम्बन्धी भिषा
वैवाहिक नाता सम्बन्धी भिषा
व्यवसायिक भिसा
गैर-आवासीय नेपाली भिसा
आवासीय भिसा
अन्तरिम भिषा
पद यात्रा
पदयात्रा अनुमति बारेमा
निषेधित क्षेत्रहरु र पदयात्राको लागि लाग्ने दस्तुर
अनलाइन आवेदन
ऐन तथा नियमावली
ऐन
नियमावली
कार्यविधी
संबिधान
भिषा छूट
प्रकाशनहरु
आगमन/गमन तथ्यांक
बुलेटिन
अन्य जानकारीहरू
आगमन र प्रस्थान सम्बन्धी जानकारी
प्रवेश / प्रस्थान विन्दु
नेपाली मिशन
Information for Indian Nationals
धेरै सोधिएका प्रश्नहरू
सम्पर्क
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
धेरै सोधिएका प्रश्नहरू
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
मैले नाता सम्बन्धि भिषा लिँदा हरेकचोटी नाता प्रमाणित प्रमाणपत्रमा नाता कायम भएको मेरो आफन्तलाई साथै लिएर आउनु पर्छ?
तपाईको नातेदार प्रत्येक पटक सनाखत गर्न आउनुपर्छ। एकचोटि आएर सनाखत गरेको आधारमा पुन: भिषा जारी गर्न सकिदैँन।
मैले पोहोर साल भिषा लिँदा मेरो नाता प्रमाणित प्रमाण पत्र पेश गरिसकेको छु। के मैले फेरि पेश गर्नुपर्छ?
भिषा लिँदा हरेकपटक सक्कल कागजात र छायाँप्रति सहित आउनुपर्ने हुन्छ।
मैले कति अविधको लागि यो भिषा प्राप्त गर्न सक्छु?
यो भिषा बढिमा एक वर्षको लागि जारी गरिन्छ।
यो भिषा अध्यागमन कार्यालय, त्रि. अ. वि. बाट प्राप्त गर्न सकिन्छ कि सकिदैँन?
सकिदैँन। हालको अवस्थामा नाता सम्बन्धी भिषा अध्यागमन विभागबाट मात्र जारी गरिन्छ।
मैले नाता सम्बन्धि भिषा लिएको छु। के मैले नेपालमा काम गर्न सक्छु?
तपाईले गृह मन्त्रालयको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।
सूचना
14
भद्र
Online Visa Application सम्बन्धमा
1 दिन अगाडी
18
अषाढ
नेपालको प्रवेश विन्दुमा भिषा पाउने ब्यवस्था नगरिएका देशहरु
2 महिना अगाडी
29
अशोज
गृह प्रशासन सुधार्न पहल
2018-06-29
29
अशोज
पर्यटक भिषा वा अन्य भिषामा बसी काम नगर्न सम्बन्धी सूचना
2018-06-29
29
अशोज
चुनाब सम्बन्धि सूचना - २०१७
2018-06-29
View All Notices